दफा १०
लेखा र लेखापरीक्षण

१०. लेखा र लेखापरीक्षण

१) समितिको आय व्ययको लेखा प्रचलित कानुनबमोजिम नेपाल सरकारले अपनाएको ढाँचा बमोजिम राख्नु पर्नेछ ।
(२) समितिको लेखापरीक्षण महालेखा परीक्षक वा सो निजले तोकेको लेखा परीक्षकबाट हुनेछ ।
(३) नेपाल सरकारले समितिको आय व्ययको लेखा तत्सम्बन्धी कागजात र अरू नगदी, जिन्सी जुनसुकै वखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ ।